सद्दाम हुसेनको महल हेर्न चाहनुहुन्छ ? फोटो फिचर

बसरामा सद्दाम हुसेनको एउटा महललाई अहिले म्युजियम बनाइएको छ । त्यहाँ इराकको ऐतिहासिक र बहुमूल्य वस्तुहरु राखिएको छ । गत साता मात्र यो महलमा राखिएको ऐतिहासिक धरोहर हेर्नका लागि सयौं मानिसहरु त्यहाँ पुगेका थिए । बसराको महललाई म्युजियम बनाउने काम अहिले पूरा भइसकेको छैन । यद्यपि सर्वसाधारणका लागि ग्यालेरी भने खुला राखिएको छ । बसराको … Continue reading सद्दाम हुसेनको महल हेर्न चाहनुहुन्छ ? फोटो फिचर